kelveriko daanedaamaa sheraapit keruselaai rengegaaayau lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 181 times.
Song added on : 6/20/2024
कलवरीको डाँडामा श्रापित क्रूसलाई रङ्गायौ
को. कलवरीको डाँडामा श्रापित क्रूसलाई सङ्गायौ
आदम देखिको पापलाई तिमीले क्रूसमा टङ्गायौ । (२)
१. अनमोल रगत र मृत्युद्वारा, व्यवस्था तिमीले पूरा गर्यौ,
हामी पापीलाई आज तिमीले, प्रशस्त अनुग्रहमा भर्यौ (२)
२. आशै थिएन अन्योलमा थियौं, थुप्रै दिनहरू व्यर्थमा जियौं,
बगायौ तिमीले रगतको धारा, हामी पापीलाई दिन छुटकारा (२)