kerhaaunechu perbhu dhenyevaad aaj keruseko teyo peremeko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 199 times.
Song added on : 6/20/2024
चढ़ाउँछु प्रभु धन्यवाद आज क्रूसको त्यो प्रेमको
को. चढ़ाउँछु प्रभु धन्यवाद आज क्रूसको त्यो प्रेमको निम्ति
थुकाइ र कुटाइ सहुनुभो’ जति ती सब थिए मेरै निम्ति (२)
१. काँड़े मुकुट पहिरी शिरमा, हात-पाउलाई जड़ी क्रूसमा (२)
हुनुभो’ बलि मेरो नै निम्ति निर्दोष पाठोको रूपमा (२)
२. पीड़ा तपाईंलाई, शान्ति मलाई, क्रूस तपाईंको, मुकुट मेरो (२)
मृत्यु तपाईंलाई, जीवन मलाई, प्रेम मलाई किन यस्तो ? (२)
३. देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाई मेरो (२)
हर्षाश्रु झार्दै प्रशंसा गर्छु, यो ता हो दान तपाईंको (२)
४. घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने क्रूसमा (२)
सजाउँछु सिंहासन प्रभु हृदयमा, रहनुहोस् प्रभु यसमा (२)