kesai kesaiko riti bh bhain ek thaaunemaa bhaa hun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 116 times.
Song added on : 6/20/2024
कसै कसैको रीति भए भैं एक ठाउँमा भेला हुन
को. कसै कसैको रीति भए भैं एक ठाउँमा भेला हुन हामी नछाडौ
एक-अर्कालाई उत्साह दिँदै रहौं जति त्यो दिन नजिक आएको देख्छौं (२)
१. विश्वास गरेको दिन देखि प्रिय पूरा उद्धार हाम्रो अति नजिक छ
पापको रात धेरै न बिति सकेको छ, अब दिन निस्कन लागेको छ ।
२. पापको मध्य रात आज संसारमा छाएको देखिन्छ जागृत आत्मामा हेर
दुलहालाई भेट्न हामी तयार होऊँ आ-आफ्नो दियोलाई आफै छाँटौं ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |