kesto ho sembendh yo khil netodin lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
कस्तो हो सम्बन्ध यो कहीले नतोडिने
कस्तो हो सम्बन्ध यो कहिले नतोडिने
कति मीठो सम्झना कहिले नबिर्सने
येशू तिम्रो मायाको (२)
१. ज्योति बनि डोर्यायौ अँध्यारो मेरो जीवनमा
पापको सागर तारि मलाई ल्यायौ अनन्त किनारमा
हात समाई मलाई बोलायौ आफ्नै अङ्गालोमा बाँध्यौ
कति गहिरो यो नाता कहिले नछुटने
कति मीठो चाहना कहिले नमेटिने
येशू तिम्रो मायाको (२)
२. पाईन मैले तिम्रो जस्तो साँचो माया संसारमा
मेरो निम्ति कति ठूलो त्याग तिम्रो आफैलाई चढायौ क्रुसमा
मैले पाएँ नयाँ आशा नयाँ जीवन येशूमा (२)