keti gaaadaa ti naataaheru yeshulaai bheteneheru lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
कति गाडा ती नाताहरू येशूलाई भेट्नेहरू
को. कति गाडा ती नाताहरू येशूलाई भेट्नेहरू
हति धन्य ति ब्यक्तिहरू येशूलाई चिन्नेहरू
हे..... हो..... हु.....
हे..... हा..... हु.....
१. अटुट बन्धन मात्र येशूमा आज यहाँ भोलि कहाँ (२)
कति आनन्दित ती ब्यक्तिहरू येशूलाई चिन्नेहरू
कति धन्य ति यक्तिहरू येशूलाई रोज्नेहरू
२. टुटेको हृदय जोडिदिने दुखेको घाउलाई मलम गर्ने (२)
कति हर्षित ती नयनहरू येशूलाई हेर्नेहरू
कति खुशी ती ओठहरू येशूलाई भज्नेहरू