keti remaahetko din aayo yo jegatemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
कति रमाहटको दिन आयो यो जगतमा
को. कति रमाहटको दिन आयो यो जगतमा
हाँस्दै-खेल्दै गाना गाउँदै प्रभु येशूमा
१. आऊ वृद्ध जन, आऊ सब जवान
स्वरमा स्वर मिलाई गाऊ प्रभुको जय गान (२)
२. हामी सब थियौँ घोर अन्धकारमा
आए प्रभु अवतार लिई उही बेथलेहेममा (२)
३. छोड़ अब भाइ दुष्ट शैतानलाई
उठ, जाग, स्वागत गर नवजात प्रभुलाई (२)
हाँस्दै-खेल्दै गाना गाउँदै प्रभु येशूमा
१. आऊ वृद्ध जन, आऊ सब जवान
स्वरमा स्वर मिलाई गाऊ प्रभुको जय गान (२)
२. हामी सब थियौँ घोर अन्धकारमा
आए प्रभु अवतार लिई उही बेथलेहेममा (२)
३. छोड़ अब भाइ दुष्ट शैतानलाई
उठ, जाग, स्वागत गर नवजात प्रभुलाई (२)