keti remaailo keti ghemaailo perbhuko mhimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 194 times.
Song added on : 6/20/2024
कति रमाईलो कति घमाइलो प्रभूको महिमा
कति रमाईलो कति घमाइलो
प्रभूको महिमा गर्न भेला भएको
ह्रदय खोली प्रभूलाई धन्यवाद दिन्छौं
याहाँहरूलाई पनि स्वागत गदछौं
टाडा नजिकवाट काहाँ काहाँ वाट
प्रभूको योजनाले भेला भएका छौं
एकै मन एकै तन भएर हामी गाऊ उनको भजन
हाम्रो यो जीवनले नलगेसम्म मृत्यूले
प्रभूको चरणमा झुकी रहने छौं
हात उचाल्दै तालि वजाउँदै
गरौं महिमा आनन्द मनाउँदै
प्रभूको महिमा गर्न भेला भएको
ह्रदय खोली प्रभूलाई धन्यवाद दिन्छौं
याहाँहरूलाई पनि स्वागत गदछौं
टाडा नजिकवाट काहाँ काहाँ वाट
प्रभूको योजनाले भेला भएका छौं
एकै मन एकै तन भएर हामी गाऊ उनको भजन
हाम्रो यो जीवनले नलगेसम्म मृत्यूले
प्रभूको चरणमा झुकी रहने छौं
हात उचाल्दै तालि वजाउँदै
गरौं महिमा आनन्द मनाउँदै