keti shitel laagayo yeshu tepaaineko chhaari (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 185 times.
Song added on : 6/20/2024
कति शितल लाग्यो येशू तपाईंको छहारी (२)
को. कति शितल लाग्यो येशू
तपाईंको छहारी (२)
त्यहि शितलतामा बस्न पाएँ
पुग्छ मलाई जिवन भरी (२) कति...
१. दुःखले छोप्दा जीवन
आँसुले भरिन्दा नयन (२)
कति मधुर लाग्यो येशू
तपाईंको आवाज (२)
त्यहि आवाज सधैं, सुन्न पाएँ
बन्छ मेरो जीवन साकार कति...
२. पलभरको खुशी खोसिदा
आफ्नो पनि पराई भैदिंदा (२)
कति न्यानो लाग्यो येशू
तपाईंको अंगालो (२)
त्यही अंगालोमा बाँच्न पाएँ
सुम्पि दिन्छु सधैलाई (२) कति...
तपाईंको छहारी (२)
त्यहि शितलतामा बस्न पाएँ
पुग्छ मलाई जिवन भरी (२) कति...
१. दुःखले छोप्दा जीवन
आँसुले भरिन्दा नयन (२)
कति मधुर लाग्यो येशू
तपाईंको आवाज (२)
त्यहि आवाज सधैं, सुन्न पाएँ
बन्छ मेरो जीवन साकार कति...
२. पलभरको खुशी खोसिदा
आफ्नो पनि पराई भैदिंदा (२)
कति न्यानो लाग्यो येशू
तपाईंको अंगालो (२)
त्यही अंगालोमा बाँच्न पाएँ
सुम्पि दिन्छु सधैलाई (२) कति...