khaaneko ch jeti h mero miter bhen kheriset yeshulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 156 times.
Song added on : 6/20/2024
खाँचो छ जति हे मेरो मित्र भन ख्रीष्ट येशूलाई
१. खाँचो छ जति, हे मेरो मित्र, भन ख्रीष्ट येशूलाई
जुराउनुहुन्छ हाम्रो प्रभुले भरपूर सबै गराई (२)
उहाँको लागि तिम्रो र मेरो अति बहुमूल्य छ प्राण
यसैले सबै त्यागी उहाँले गर्नुभो’ हाम्रो त्राण (२)
२. समर्पण गर तिम्रो जीवनलाई येशूको हातैमा (२)
भरोसा पनि उहाँमाथि राख जो हाम्रो साथैमा (२)
गर्नुहुनेछ हृदयको इच्छा हाम्रो प्रभुले पूर्ण
पूरो होस् इच्छा प्रभु येशूको, मेरो होस् सब चूर्ण ।