khoj ani paaunenechaun maaga ani dinech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 122 times.
Song added on : 6/20/2024
खोज अनि पाउँनेछौँ माग अनि दिनेछ
को. खोज अनि पाउँनेछौँ, माग अनि दिनेछ
ढक्ढकायो भने खोलिनेछ, मेरो हृदयको द्वार
प्रभु तिमीले भनेका थियौ ।
१. म बगालबाट हराएको भेड़ा हुन चाहन्न
(आवाज देऊ मलाई बोलाऊ) (२) तिम्रै एउटै बगालमा ।
२. म के हुँ को हुँ किन छु यहाँ जान्न सकूँ बुझ्न सकूँ
(जीवन यात्राको प्रत्येक पाइलामा) (२) तिमीसँगै हिँड्न सकूँ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |