kholer heridey aaoo perbhukhaan ch muketi kevel perbhu yeshumaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 160 times.
Song added on : 6/20/2024
खोलेर हृदय आऊ प्रभुकहाँ छ मुक्ति केवल प्रभु येशूमा
को. खोलेर हृदय आऊ प्रभुकहाँ, छ मुक्ति केवल प्रभु येशूमा (२)
कहिलेसम्म चूप लागी बस्ने हो ? तयार होऊ न्यायमा उभिनलाई
तयार होऊ स्वर्ग जानलाई । खोलेर हृदय... ।
१. गर्भैमा मानिस पापसहित हुन्छन्, धर्मी कोही हुँदैनन् (२)
लोभ, डाहा, घृणा, कपट, अभिमान, पापका दाग यस्तै छन् (२)
२. धर्म-कर्मको च्यादरले ढाक्दा कुनै पाप ढाकिँदैन (२)
पापका दाग मेटी धर्मी तुल्याउने औषधी केही छैन (२)
३. लापरवाह बनी संसारमा डुब्दा मृत्यु आई गाँज्नेछ (२)
पापैको ज्याला नरकमा पर्दा बचाउने को हुन्छ ? (२)
४. पापैमा मरी आत्मा नाश पारी तिमीले के पाउँछौ ? (२)
छटपटी, रुवाइ, असह्य जलन, यही नै पाउँनेछौ (२)
५. पाप तिम्रा थिए दण्ड तिम्रो नै, बचाउन तिमीलाई (२)
दुःख सहे क्रूसमा, रगत बहाए तिम्रा पाप धुनलाई (२)