kihaanebhiter thi kheriset perbhu maa semy puro hun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 200 times.
Song added on : 6/20/2024
चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा समय पूरो हुन
१. चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा, समय पूरो हुन पर्खिरहेथे ।
को. चिहानदेखि ख्रीष्ट उठे, जयको ध्वनिसँग ख्रीष्ट उठे
अन्धकारको राज्यलाई हटाईकन ज्योतिमा राज गर्न सन्तहरूसँग
ख्रीष्ट उठे, ख्रीष्ट उठे, हल्लेलूयाह ख्रीष्टको जय
२. ढुङ्गामा छाप लगाई, पहरा राखे व्यर्थैमा चिहानलाई रक्षा गरे ।
३. मृत्युले सकेन रोक्न प्रभुलाई, बौरी उठे येशू, जयवन्त भई ।