koili kern paakhaamaa kherisetko gait gaunejech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 213 times.
Song added on : 6/20/2024
कोइली चरने पाखामा ख्रीष्टको गीत गुन्जेछ
को. कोइली चरने पाखामा ख्रीष्टको गीत गुन्जेछ
स्याल रूने डाँड़ामा हाम्रो पाइला पुगेछ (२)
१. घाम छायाँ के हो (२) ख्रीष्टको निम्ति बढ्नु छ
झरी बादल के हो (२) ख्रीष्टको निम्ति लड्नु छ
आँशु हाम्रो छछ्लकिन्छ उसको रूखो उत्तरमा
जति जे भो भुली दिन्छौं ख्रीष्टमा अमर प्यारामा
२. भोका प्यासा के हो (२) झर्नाले नै मेटाउँछौ
अंग हाम्रा थाकी सक्यो (२) पाइला अघि बढ़ाउँछौ
निराशाको बादल आई ढाक्न चाहे कति कति
रात जति बिते पनि हताश हामी बन्दैनौं