l hai keyaaneggabaa kehi bhenchu sunideoo hai kitet legaaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 73 times.
Song added on : 6/20/2024
ल है च्याङ्गबा केही भन्छु सुनिदेऊ है चित्त लगाई
को. ल है च्याङ्गबा केही भन्छु, सुनिदेऊ है चित्त लगाई
येशूको प्रेमलाई बुझेर मनभित्र गुनिदेऊ है
१. स्वर्गको सुख-चैन छोड़ी मानिसको रूप लिई (२)
बाचाउन भनी हामीलाई हाम्रो बदली मर्नुभयो (२)
२. ईश्वरको नजरमा च्याङ्गबा हामी सबै पापी छौँ है (२)
हाम्रो पाप धुनलाई येशूको रगत आलै छ है (२)
३. संसारबाट मुक्ति पाई स्वर्ग सुखमा बस्ने हो भने (२)
ल है च्याङ्गबा तिमी पनि येशूमा विश्वास गर है (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |