laa laa (7) heriyo kherkemaa melaai keraaunubho’ lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 424 times.
Song added on : 6/20/2024
ला ला (७) हरियो खर्कमा मलाई चराउनुभो’
को. ला ला ला ला ला ला ला (२)
(हरियो खर्कमा मलाई चराउनुभो’
मेरा आँखाको आँसु पुछ्नुभो’) (२)
(हे येशू, तपाईं मेरो पहिलो प्रेम) (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
१. संसारको पानीले मेटिँदैन मेरो तृष्णा (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)

२. पराईलाई आफ्नो ठान्नुभो’, प्रेमविहीनलाई प्रेम गर्नुभो’ (२)