laa laa laa laa (2) aaoo khushiko gait gaaaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 203 times.
Song added on : 6/20/2024
ला ला ला ला (२) आऊ खुशीको गीत गाऔँ
(ला ला ला ला) (२)
आऊ खुशीको गीत गाऔँ मुक्तिदाता येशूको
को. (सबले गाउने ओ ओ ओ ओ,
सबलाई भन्ने ओ ओ ओ ओ) (२)
बस्ने तिमी मात्र किन उदास-उदास ?
आऊ खुशीको गीत आऔँ मुक्तिदाता येशूको,
ला ला ला ला (३) ला ला
१. (ठीकै भन्नुभो’ संसारमा यो कष्ट हुन्छ
उनको मण्डलीलाई) (२)
(तर साँचो हो ज्ञानैले नभ्याउने स्वर्गको
खुशी पनि तिम्रै लागि हो) (२)
२. (शक्तिले होइन, भक्तिले होइन उनको
आफ्नै आत्मा तिम्रै लागि हो) (२)
(धर्मी कोही छैन, उनको अघि ठीक हुनु
येशूको बलि तिमीलाई पुग्छ) (२)
आऊ खुशीको गीत गाऔँ मुक्तिदाता येशूको
को. (सबले गाउने ओ ओ ओ ओ,
सबलाई भन्ने ओ ओ ओ ओ) (२)
बस्ने तिमी मात्र किन उदास-उदास ?
आऊ खुशीको गीत आऔँ मुक्तिदाता येशूको,
ला ला ला ला (३) ला ला
१. (ठीकै भन्नुभो’ संसारमा यो कष्ट हुन्छ
उनको मण्डलीलाई) (२)
(तर साँचो हो ज्ञानैले नभ्याउने स्वर्गको
खुशी पनि तिम्रै लागि हो) (२)
२. (शक्तिले होइन, भक्तिले होइन उनको
आफ्नै आत्मा तिम्रै लागि हो) (२)
(धर्मी कोही छैन, उनको अघि ठीक हुनु
येशूको बलि तिमीलाई पुग्छ) (२)