laagadech melaai remaailo teyo ujeyaalo taaraako lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 437 times.
Song added on : 6/20/2024
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको
को. लाग्दछ मलाई रमाइलो, त्यो उज्यालो ताराको
बेथलेहेम गाउँको त्यो सानो गोठ, येशू जन्मेको सानो डुँड़
१. (अन्धकारको माझमा उज्ज्वल प्रकाश दिई आए) (२)
जगलाई उद्धार गराउन सत्यको जग बसाल्न
निँदबाट जाग, भाइ हो, मुक्तिको पथमा चल्नलाई,
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।
२. (खुशीयाली रात मनाऊँ, यस धरतीलाई उज्ज्वल गराऊँ) (२)
स्वर्गदूतले गाउँछन् गीत, बालक ख्रीष्टको महिमा
हामी पनि गाऊँ है गीत, बालक ख्रीष्टको चरणमा,