lau daaju sun lau bhini yeshuko vekn menaimaa sunen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 90 times.
Song added on : 6/20/2024
लौ दाजु सुन लौ बहिनी येशूको वचन मनैमा सुनन
लौ दाजु सुन लौ बहिनी येशूको वचन
मनैमा गुनन येशूलाई आ है येशूलाई
आ ... हा ... हा ...
१. कलबरी डाँडैमा त्यो एउटा क्रुसैमा हो (२)
मर्नुभयो हाम्रो लागि यसैले महिमा गरौं (२)
आ है प्रशंसा गरौं आ ... हा ... हा ...
२. जीवन हाम्रो छोंटो छ बुझिराखौं आज नै (२)
नत्र भोली समय छैन हाम्रो येशू आउनै लागेछन् (२)
आ है आउनै लागेछन् आ ... हा ... हा ...

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |