lau daaju sunen lau bhini sunen (2) yeshuko vekn lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
लौ दाजु सुनन लौ बहिनी सुनन (२) येशूको वचन
को. लौ दाजु सुनन, लौ बहिनी सुनन (२)
येशूको वचन सुनाउँछु बुझन,
(सत्यको वचन सुनाउँछु बझन) (२)
१. यो संसार यस्तै छ पापैले भरेको हो... आ... (२)
दुइ दिने जीवनमा जञ्जालले घेरेको
दुःखमा पनि सहारा दिने येशू प्रभु नै हुन्,
आँखाको आँसु पुछी दिने (ईश्वरको पुत्र हुन्) (२)
२. यो हाम्रो जीवनमा दुःखहरू धेरै छ हा... आ... (२)
कष्ट र पिड़ाले आँसु नै छल्किन्छ
कष्टमा पनि सहारा दिने येशू प्रभु ने हुन्
अधर्म अनि पापदेखि (छुटाउने उनै हुन्) (२)