lau lau lau lau lau lau lau haamero pershensaa yeshulaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 222 times.
Song added on : 6/20/2024
लौ लौ लौ लौ लौ लौ लौ हाम्रो प्रशंसा येशूलाई (२)
लौ (७) हाम्रो प्रशंसा येशूलाई (२)
सकिएर जान्छ संसारको राज्य येशूको राज्य दुङ्गिन्दैन
जातीहरुमा येशूको प्रेमको अन्त कहिले हुँदैन (२)
हुर ... हा (२)
लौ (७) हाम्रो प्रशंसा येशूलाई (२)
१. ढोका है खोलौं आराधनाले येशूको सामर्थ्य पाउँदै जाऔं (२)
हृदय जोडी लाजलाई तोडी येशूको आनन्दमा डुब्दै जाऔं (२)
हुर ... हा (२)
लौ (७) हाम्रो प्रशंसा येशूलाई (२)
२. पूर्व र पश्चिम उत्तर र दिक्षिण आत्माको बताश चल्दैछ (२)
रात जत्ति हुन्छ आत्माको ज्योति झनै उज्यालो बल्दैछ (२)