lau sun saathi ho keruseko kethaa jhaan dukh r pidaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 87 times.
Song added on : 6/20/2024
लौ सुन साथी हो क्रुसको कथा जहाँ दुख र पीडा
लौ सुन साथी हो क्रुसको कथा
जहाँ दुख र पीडा छ जहाँ कष्ट र निन्दा छ
जहाँ दुख र पिडा छ
लौ सुन साथी हो ...
१. यो पापी संसारमा आएर जीवन दिनुभो (२)
स्वरुपमा मानिस भएर आफैलाई होच्याउनुभो (२)
२. थुकाइ कुटाइ सहेर जीवन दिनुभो (२)
आफ्नो स्वर्थलाई भुलेर पापी मानवलाई बचाउनुभो (२)
जहाँ दुख र पीडा छ जहाँ कष्ट र निन्दा छ
जहाँ दुख र पिडा छ
लौ सुन साथी हो ...
१. यो पापी संसारमा आएर जीवन दिनुभो (२)
स्वरुपमा मानिस भएर आफैलाई होच्याउनुभो (२)
२. थुकाइ कुटाइ सहेर जीवन दिनुभो (२)
आफ्नो स्वर्थलाई भुलेर पापी मानवलाई बचाउनुभो (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |