lednuch dhai sengaraam yhaan aatemaako phaademaa kerhenuch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 232 times.
Song added on : 6/20/2024
लड़्नुछ धेरै संग्राम यहाँ आत्माको पहाड़मा चढ़्नुछ
को. लड़्नुछ धेरै संग्राम यहाँ, आत्माको पहाड़मा चढ़्नुछ
शक्ति पाई मसीह येशूको बन्नुछ यो जीवनमा
१. विश्वासको अनेकौँ लड़ाइँहरू संसारमा लड़ेर (जित्नुछ) (२)
विद्रोह प्रेमको बोकेर अङ्गालोमा सबलाई (बाँध्नुछ) (२)
(वीरता नदेखून् मानिसले) (२) इनाम प्रभुले दिनेछन् (२)
२. मर्नुछ धेरै मृत्यु यहाँ, सत्यको साक्षी बनी मर्नुछ
जीवन पाई मरीह येशूको जिउनुछ भई आज नयाँ ।
३. अविश्वासका जीवन जिउनेहरू, सबलाई अङ्गालोमा (बाँध्नुछ) (२)
रित्तिसकेका जीवनलाई आफ्नो आशिष् यहाँ (बाँड़्नुछ) (२)
(वैरी बनून् संसार सारा) (२) शक्तिका राज साथमा छन् (२)