m benaaunedaichu shektishaali jaati lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 106 times.
Song added on : 6/20/2024
म बनाउँदैछु शक्तिशाली जाति
म बनाउँदैछु शक्तिशाली जाति
जसले गर्नेछ मेरो स्तुति,
मेरो आत्मा बहनेछ यो देशमा
र हुनेछ मेरो नाउँको महिमा ।
बनाउनोस् प्रभु आफ्नो मण्डली,
हामीहरूलाई बलियो बनाई
एउटै बनाउनोस् आफ्नो शरीरमा,
आफ्नो पुत्रको राज्यमा ।
जसले गर्नेछ मेरो स्तुति,
मेरो आत्मा बहनेछ यो देशमा
र हुनेछ मेरो नाउँको महिमा ।
बनाउनोस् प्रभु आफ्नो मण्डली,
हामीहरूलाई बलियो बनाई
एउटै बनाउनोस् आफ्नो शरीरमा,
आफ्नो पुत्रको राज्यमा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |