m ekelo chu yeshu saath deoo melaai perbhu (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 165 times.
Song added on : 6/20/2024
म एक्लो छु येशू साथ देऊ मलाई प्रभु (२)
को. म एक्लो छु येशू साथ देऊ मलाई प्रभु (२)
मेरो एकान्तमा साथ तिम्रो पाउन सकूँ (२)
१. (रोइरहे थिएँ यो एक्लो जीवनमा
अब हाँस्न चाहन्छु तिमीमा) (२)
मर्दै गरेको यो जीवन देखी अब बाँच्न चाहन्छु तिमीमा
(सहारा तिम्रो पाएर म त खुशी छु प्रभु) (२)
२. (म त डुब्दै गरेको एउटा नाउ
साथ तिम्रो पाउँ येशू) (२)
जीवनको यो भुँमरीमा कसरी म पार पाउँ येशू
तिमी छौ यो जीवनमा तिमी बिना कहाँ जाऔँ येशू (२)
मेरो एकान्तमा साथ तिम्रो पाउन सकूँ (२)
१. (रोइरहे थिएँ यो एक्लो जीवनमा
अब हाँस्न चाहन्छु तिमीमा) (२)
मर्दै गरेको यो जीवन देखी अब बाँच्न चाहन्छु तिमीमा
(सहारा तिम्रो पाएर म त खुशी छु प्रभु) (२)
२. (म त डुब्दै गरेको एउटा नाउ
साथ तिम्रो पाउँ येशू) (२)
जीवनको यो भुँमरीमा कसरी म पार पाउँ येशू
तिमी छौ यो जीवनमा तिमी बिना कहाँ जाऔँ येशू (२)