m ful hun yhaan... (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 118 times.
Song added on : 6/20/2024
म फूल हुँ यहाँ... (२)
को. म फूल हुँ यहाँ ... (२)
ओइली, फक्री जानसक्छु ओइली झरी जानसक्छु
मेरो जीवन यस्तै छ हो बाँचेको संसारमा ।
१. जब संसार पापैमा डुनेको थियो ख्रीष्ट आफै आई सम्भाल्नु भो
हामी भोग्नु पर्ने दुःख ख्रीष्ट आफै आई सम्हाल्नु भो ।
२. साँझ औ बिहानीमा होस् सधैं नै तपाईंकै महिमा
निराश जीवनमा आशा दिलाउने जिउन चाहन्छ ख्रीष्ट तपाईंमा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |