m pershensaa garechu mero perbhuko mer uni kelveri kerusaimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 205 times.
Song added on : 6/20/2024
म प्रशंसा गर्छु मेरो प्रभुको मरे उनी कलवरी क्रुसैमा
(म प्रशंसा गर्छु मेरो प्रभुको)
(मरे उनी कलवरी क्रुसैमा
केबल हाम्रो लागी) (२)
(म आराधना गर्छु मेरो प्रभुको) (२)
(मरे उनी कलवरी क्रुसैमा
केबल हाम्रो लागी) (२)
केबल हाम्रो लागि...
(मरे उनी कलवरी क्रुसैमा
केबल हाम्रो लागी) (२)
(म आराधना गर्छु मेरो प्रभुको) (२)
(मरे उनी कलवरी क्रुसैमा
केबल हाम्रो लागी) (२)
केबल हाम्रो लागि...