m tepaaineko hun keti peyaar melaai perbhu kheriset lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 150 times.
Song added on : 6/20/2024

म तपाईंको हुँ कति प्यार मलाई प्रभु ख्रीष्ट

१. म तपाईंको हुँ, कति प्यार मलाई प्रभु ख्रीष्ट दर्शाउनुभो’
तर विश्वासद्वारा तपाईंको छेऊ आउने तृष्णा गर्दछु ।
को. मलाई नजीक, नजीक हे प्रभु ल्याउनोस्‌ आफ्नो क्रूसको छेऊ
मलाई (नजीक) (३) हे प्रभु आफ्नो घायल शरीरको छेऊ
२. ईश्वरको अनुग्रहको शक्तिले म प्रभुको काम गरुँ
इच्छा मेरो तपाईंकोमा मिलाई ईश्वरमा आशा राखूँ ।
३. जब प्रार्थनामा मित्रसँग झैँ तपाईंसँग बोल्छु म
तब आउँदा तपाईंको सन्मुखमा मलाई कति आनन्द छ ।
४. म नमरुञ्जेल प्रेमको अनुभव गर्न सक्तिनँ पूरा
म नबसुञ्जेल ख्रीष्टको सङ्गतमा मेरो मेट्दैन तृष्णा ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024231
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024232
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024270
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024209
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024206
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024232
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024224
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024168
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024192
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024169





An unhandled error has occurred. Reload 🗙