m yeshuko saath jeyotimaa hinedchu din r raat uneko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 107 times.
Song added on : 6/20/2024
म येशूको साथ ज्योतिमा हिँड़्छु दिन र रात उनको
१. म येशूको साथ ज्योतिमा हिँड़्छु, दिन र रात उनको पछि म हिँड़्नेछु
पछि हिँड़्नेछु, जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान ।
को. हिँड़्दै-हिँड़्दै ज्योतिमा येशूको साथ, हिँड़्दै-हिँड़्दै समात्छु येशूको हात
ज्योतिमा हिँड़्नेछु जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान
२. म येशूको साथ ज्योतिमा हिँड़्छु अन्धकारमा पनि म डराउँदिनँ
कदम बढ़ाउँछु, मनले गाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान ।
३. म येशूको साथ ज्योतिमा हिँड़्छु हेर्दैहेर्दै सब दिन गोहार पाउनेछु
शोक या खुशी होस्, नजीक छन् मेरो, येशू ख्रीष्ट, मेरो बलिदान ।
४. म येशूको साथ ज्योतिमा हिँड़्छु, आफ्नो आँखा उनमा म लगाउनेछु
हातमा छ क्रूस, झण्डा छ अद्भूत, येशू ख्रीष्ट मेरो बलिदान ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |