maaf maaganu aghi nai maaf din yeshu (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 157 times.
Song added on : 6/20/2024
माफ माग्नु अघि नै माफ दिने येशू (२)
को. माफ माग्नु अघि नै माफ दिने येशू (२)
आँसु खस्नु अघि नै आँसु पुछ्ने येशू (२)
विरोधीलाई पनि प्रेम गर्ने येशू
(पापीलाई सधैं क्षमा गर्ने येशू) (२)
१. युद्ध हुनु अघि नै मिलाप दिने येशू
जाइलाग्नु अघि नै हात मिलाउने येशू (२)
शत्रुलाई पनि साथी भन्ने येशू
(मृत्युलाई जिती जीवित हुने येशू) (२)
२. प्रार्थना गर्नु अघि नै उत्तर दिने येशू,
संगत गर्नु अघि नै हाम्रा बीचमा येशू (२)
विश्वासीलाई विजय दिने येशू,
(सदा सर्वदै साथ हुने येशू) (२)
आँसु खस्नु अघि नै आँसु पुछ्ने येशू (२)
विरोधीलाई पनि प्रेम गर्ने येशू
(पापीलाई सधैं क्षमा गर्ने येशू) (२)
१. युद्ध हुनु अघि नै मिलाप दिने येशू
जाइलाग्नु अघि नै हात मिलाउने येशू (२)
शत्रुलाई पनि साथी भन्ने येशू
(मृत्युलाई जिती जीवित हुने येशू) (२)
२. प्रार्थना गर्नु अघि नै उत्तर दिने येशू,
संगत गर्नु अघि नै हाम्रा बीचमा येशू (२)
विश्वासीलाई विजय दिने येशू,
(सदा सर्वदै साथ हुने येशू) (२)