maanechaai hoin yeshulaai her meriteyu neprekh mukutelaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 94 times.
Song added on : 6/20/2024
मान्छेलाई होइन येशूलाई हेर मृत्यु नपर्ख मुकुटलाई
को. मान्छेलाई होइन येशूलाई हेर, मृत्यु नपर्ख मुकुटलाई हेर
झिना मसिना कुरामा नअल्झ, ख्रीष्टको महिमा गर्न नछोड ।
१. (जे तिमी देख्छौ त्यो तिम्रो होइन, तिम्रो आफ्नो जीवन तिम्रै वशमा छैन) (२)
भक्ति गरिदेऊ सेखी नगर, (मृत्यु नपर्ख मुकुटलाई हेर) (२)
२. तिमीले सुनेको झुटो हुन सक्छ, तिम्रो बोली अरूलाई छुरा बन्न सक्छ (२)
छोटो यो जीवन बाँच र शृंगार, (मृत्यु नपर्ख, मुकुटलाई हेर) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |