maaniseko avetaar lii jenmiaaj perbhu kheriset lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 174 times.
Song added on : 6/20/2024
मानिसको अवतार लिई जन्मिए आज प्रभु ख्रीष्ट
को. मानिसको अवतार लिई जन्मिए आज प्रभु ख्रीष्ट
संसारमा दर्शाउनलाई महान् ईश्वरको चोखो प्रीत (२)
१. डुब्दै थिए विश्व सारा पापमा संसारको ब्यर्थै रीति रीवाजमा (२)
ईश्वरको दान येशू महान) आए बचाउनलाई प्राण (२)
२. स्वर्ग मुनि संसार भरमा पनि कुनै अरू नामै छैन भनी (२)
सुनी राख बुझी राख ख्रीष्ट हुन् पापीको सहारा (२)