maaniseko jinedgaaani kerkelaako paani lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 99 times.
Song added on : 6/20/2024
मानिसको जिन्दगानी कर्कलाको पानी
मानिसको जिन्दगानी कर्कलाको पानी
मिलीजान्छ यहि माटोमा असन्तोषी वाणी
येशूलाई दिएमा बाँच्छ जीवन के होला भनेर धन्दा नमान (२)
१. खोजी आए संसारमा हराएका मानिसलाई (२)
प्रेम दिए जीवनदेखी विराना भएकालाई (२)
येशूले ल्याए उद्धारको दिन हाम्रो घर आँगनमा
विश्वास गरी आउने जत्ति प्रवेश गर्छन् जीवनमा (२)
२. फर्की आउ नजाउ तर्की प्रभु येशूले डाक्दैछन् (२)
क्षमा भए सबै तिम्रा पाप भनि हात पसार्दैछन् (२)
खोली हेर हृदयका आँखा क्रुसको अनमोल प्रेमलाई
अनि चिन्छौ पुज्नु पर्ने साँचो प्रभु येशूलाई (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |