maatoko mero kesnebhengaur sherirelaai arepnechu perbhu timero lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 96 times.
Song added on : 6/20/2024
माटोको मेरो क्षणभंगुर शरीरलाई अर्पन्छु प्रभु तिम्रो
को. माटोको मेरो क्षणभंगुर शरीरलाई
अर्पन्छु प्रभु तिम्रो चरणमा,
समर्पण गर्छु तिम्रो शरणमा ।
१. अन्धकारपूर्ण यो पापी संसारमा, हराई रहेको रहेछु
प्रभु तिमी नै मेरो जीवनको, ज्योति भई आइदियौ ।
२. स्वार्थले पूर्ण यो संसारमा, मरी रहेको रहेछु
प्रभु तिमी नै मेरो जीवनको, मालिक भई आइदियौ ।
३. मेरो लागि नै बैरी संसारमा, क्रूसमा मरिदियौ
प्रभु तिमीले आफ्नै रगतले, मेरो पाप धोइदियौ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |