maayaa gareyau ni melaai maayaa gareyau ni lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 189 times.
Song added on : 6/20/2024
माया गर्यौ नि मलाई माया गर्यौ नि
माया गर्यौ नि मलाई माया गर्यौ नि (२)
येशूले माया गर्यौ नि मलाई
अनन्त जीवन दियौ नि
माया गर्यौ नि मलाई माया गर्यौ नि (२)
जब मेरो जीवन पापमा डुबेको थियो
येशूको रगतले मलाई नयाँ जीवन दियो
तपाईंकै प्रशंसा होस् भनि मैले चाहे
तपाईंको इच्छामा अघि बढ्न थाले
यो जीवन तिम्ले दिएको
प्रशंसा तिमीलाई चढाउँछु
माया गर्यौ नि मलाई माया गर्यौ नि (२)
येशूले माया गर्यौ नि मलाई
अनन्त जीवन दियौ नि
माया गर्यौ नि मलाई माया गर्यौ नि (२)
जब मेरो जीवन पापमा डुबेको थियो
येशूको रगतले मलाई नयाँ जीवन दियो
तपाईंकै प्रशंसा होस् भनि मैले चाहे
तपाईंको इच्छामा अघि बढ्न थाले
यो जीवन तिम्ले दिएको
प्रशंसा तिमीलाई चढाउँछु
माया गर्यौ नि मलाई माया गर्यौ नि (२)