maayaa paaen yeshuko kokho maayaa saath paaen yeshuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 120 times.
Song added on : 6/20/2024
माया पाएँ येशूको चोखो माया साथ पाएँ येशूको
माया पाएँ येशूको चोखो माया
साथ पाएँ येशूको अजम्वरी साथ (२)
सधैं रहिरहने गरी पाएँ येशूको माया
सधैं रहिरहने गरी पाएँ येशूको साथ
१. जब म एकलै थिएँ हराइसकेकी थिएँ
संसारको कुराहरुमा भुलिसकेकी थिएँ (२)
ईशू आइ देखाइदिए जीवनको बाटो मलाई (२)
सधैं रहिरहने गरी पाएँ येशूको माया
सधैं रहिरहने गरी पाएँ येशूको साथ
२. छैन अब चिन्ता फिक्री मलाई यो क्षणीक जीवनको
सुम्पि दिन्छु यो जीवन हो केवल मेरो येशूको (२)
संसारसँग हारे पनि पाउँछु म जीत येशूको (२)
सधैं रहिरहने गरी पाएँ येशूको माया
सधैं रहिरहने गरी पाएँ येशूको साथ
साथ पाएँ येशूको अजम्वरी साथ (२)
सधैं रहिरहने गरी पाएँ येशूको माया
सधैं रहिरहने गरी पाएँ येशूको साथ
१. जब म एकलै थिएँ हराइसकेकी थिएँ
संसारको कुराहरुमा भुलिसकेकी थिएँ (२)
ईशू आइ देखाइदिए जीवनको बाटो मलाई (२)
सधैं रहिरहने गरी पाएँ येशूको माया
सधैं रहिरहने गरी पाएँ येशूको साथ
२. छैन अब चिन्ता फिक्री मलाई यो क्षणीक जीवनको
सुम्पि दिन्छु यो जीवन हो केवल मेरो येशूको (२)
संसारसँग हारे पनि पाउँछु म जीत येशूको (२)
सधैं रहिरहने गरी पाएँ येशूको माया
सधैं रहिरहने गरी पाएँ येशूको साथ
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |