melaai aaf dinu perbhu melaai aaf dinu perbhu (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 146 times.
Song added on : 6/20/2024
मलाई आफ दिनु प्रभु मलाई आफ दिनु प्रभु (२)
१. मलाई माफ दिनु प्रभु मलाई लाफ दिनु प्रभु (२)
पूरानो जीवन, पूरानो बाटोलाई
पूरानो स्वभावलाई भुलेर बदलिन चाहन्छु (२)
म बदलिन चाहन्छु (४)
मलाई माफ दिनु प्रभु (४)
२. निष्ठूरी मनलाई स्वर्थी यो तनलाई
तपाईंको महान् उपस्थितीमा,
म बद्लिन चाहन्छु
म बद्लिन चाहन्छु (४)
पूरानो जीवन, पूरानो बाटोलाई
पूरानो स्वभावलाई भुलेर बदलिन चाहन्छु (२)
म बदलिन चाहन्छु (४)
मलाई माफ दिनु प्रभु (४)
२. निष्ठूरी मनलाई स्वर्थी यो तनलाई
तपाईंको महान् उपस्थितीमा,
म बद्लिन चाहन्छु
म बद्लिन चाहन्छु (४)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |