melaai anegaaali deoo timero anegaaalomaa melaai lukaai deoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 96 times.
Song added on : 6/20/2024
मलाई अँगाली देऊ तिम्रो अँगालोमा मलाई लुकाई देऊ
मलाई अँगाली देऊ तिम्रो अँगालोमा
मलाई लुकाई देऊ तिम्रो हृदयमा
हे येशू (सधैं) (२)
मलाई प्रेम, गर मेरो मालिक बन
अर्पन्छु सारा जीवन हे राजा तिम्रै निम्ती
(आउने छु म तिम्रो उपस्थितिमा
डुब्ने छु के तिम्रो गहिराईमा) (२)
सारा भक्ति सामर्थले आराधाना गर्दै
तिम्रो निश्वार्थ प्रेम, सधैं ममा जगाई
(अँगाली देऊ, लुकाई देऊ हे येशू)
मलाई लुकाई देऊ तिम्रो हृदयमा
हे येशू (सधैं) (२)
मलाई प्रेम, गर मेरो मालिक बन
अर्पन्छु सारा जीवन हे राजा तिम्रै निम्ती
(आउने छु म तिम्रो उपस्थितिमा
डुब्ने छु के तिम्रो गहिराईमा) (२)
सारा भक्ति सामर्थले आराधाना गर्दै
तिम्रो निश्वार्थ प्रेम, सधैं ममा जगाई
(अँगाली देऊ, लुकाई देऊ हे येशू)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |