menbhiter sendhai sendhai sejaaidinechu timilaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 166 times.
Song added on : 6/20/2024
मनभित्र संधै संधै सजाइदिन्छु तिमीलाई (२)
मनभित्र संधै संधै सजाइदिन्छु तिमीलाई (२)
हृदयको एउटा कुनामा लुकाइदिन्छु तिमीलाई (२)
सँधै सँधै येशू तिमीलाई
तिमीलाई
जीन्दगी नै मगमगायो
येशू तिम्रो आगमनले
बिर्सिएँछु संसार सबै
तिम्रो अनुग्रहले (२)
हरपलको यादहरू साँचीदिन्छु तिमीलाई
जन्म जन्मको साथी बनाईदिन्छु तिमीलाई
सधै.......
जीन्दगीमा खुशी छायो
छैन अब कुनै गुनासो
सधै साँच्न पाऊ येशू
तिम्रो प्रेमको नाशो (२)
हृदयको एउटा कुनामा लुकाइदिन्छु तिमीलाई (२)
सँधै सँधै येशू तिमीलाई
तिमीलाई
जीन्दगी नै मगमगायो
येशू तिम्रो आगमनले
बिर्सिएँछु संसार सबै
तिम्रो अनुग्रहले (२)
हरपलको यादहरू साँचीदिन्छु तिमीलाई
जन्म जन्मको साथी बनाईदिन्छु तिमीलाई
सधै.......
जीन्दगीमा खुशी छायो
छैन अब कुनै गुनासो
सधै साँच्न पाऊ येशू
तिम्रो प्रेमको नाशो (२)