meniseko jinedgaaani kerkolaako paani lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 156 times.
Song added on : 6/20/2024
मनिसको जिन्दगानी कर्कोलाको पानी
को. मनिसको जिन्दगानी कर्कोलाको पानी
मिलीजान्छ यही माटोमा असन्तुष्टी बनी (२)
येशूलाई दिएमा बाँच्छ हीवन केहोला ? भनेर धन्दा नमान (२)
१. खोजी आए संसारमा हराएका मानिसलाई
प्रेम दिए जीवन देखि विराना भएकालाई (२)
येशूले ल्याए उद्धारको दिन हाम्रो आगनमा
विश्वास गरी आउने मान्छे प्रवेश गर्छौ जीवनमा (२)
२. नजाउ तर्की आउन फर्की प्रभु येशूले डाक्दैछन्
क्षमा भए सबै तिम्रा पाप पनि हात पसार्दछन् (२)
खेली देऊ आज हृदयको आँखा उनको अनमोल प्रेमलाई
ऋनि चिन्छौ पुज्नु पर्ने साचो प्रभु येशूलाई (२)