merijaan jiven haamero kehi peni chain hai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 98 times.
Song added on : 6/20/2024
मरीजाने जीवन हाम्रो केही पनि छैन है
को. मरीजाने जीवन हाम्रो केही पनि छैन है
रिक्तै आयौ रिक्तै जानुछ (२)
१. पुष्प झै औइलाई जाने हो जीवनलाई
ख्रीष्टको सन्देशले श्रृगारनु परेको छ (२)
केवल आफ्नो निम्ति मात्र हैन यहाँ (२)
अरूको निम्ति पनि जिउनु छ (२)
२. धन्य हो धन्या तिमी जो आज ख्रीष्टको निम्ति
पहाड़को कुना कन्दराहरूमा (२)
सन्देश यो सुनाउनु छ हराएका सबै सबैलाई (२)
रिक्तै आयौ रिक्तै जानुछ (२)
१. पुष्प झै औइलाई जाने हो जीवनलाई
ख्रीष्टको सन्देशले श्रृगारनु परेको छ (२)
केवल आफ्नो निम्ति मात्र हैन यहाँ (२)
अरूको निम्ति पनि जिउनु छ (२)
२. धन्य हो धन्या तिमी जो आज ख्रीष्टको निम्ति
पहाड़को कुना कन्दराहरूमा (२)
सन्देश यो सुनाउनु छ हराएका सबै सबैलाई (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |