mesih mesiheko laagai ledaain garenuch lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 142 times.
Song added on : 6/20/2024

मसीह मसीहको लागि लड़ाइँ गर्नुछ

१. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
उनको क्रूसको झण्डा उठाई बोक्नुछ
जय पाउनु, उनले दिन्छन्‌ जय पाउनु, अँ जरूर
ख्रीष्ट हुन्‌ सबैका राजा नष्ट हुन्छन्‌ सब शत्रु ।
२. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
सब ढाढ़स, बल र सामर्थ ख्रीष्टदेखि पाउनुछ
न आफ्ना बलले दित्नु, न आफ्ना हतियार
अवश्य सबै लाऔँ धर्म-पुस्तकको अनुसार ।
३. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
युद्ध गर्ने बेला कम्मर सत्यले बाँध्नुछ
विश्वासको ढाल लगाऔँ र तरवार आत्माको
सुसमाचारका जुत्ता र कवज धर्मको ।
४. मसीह-मसीहको लागि लड़ाइँ गर्नुछ
आज लड़ाइँ गर्नुछ, भोलि जय पाउनुछ
दिइन्छ स्वर्गे मुकुट विजयी सबैलाई
र स्वर्गमा सधैँ बस्नु विजयको गीत गाउँदै ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024231
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024232
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024270
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024209
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024206
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024232
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024224
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024168
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024192
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024169





An unhandled error has occurred. Reload 🗙