mesnega aaoon shok garun muketidaataako chaimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 101 times.
Song added on : 6/20/2024
मसँग आऊन शोक गरूँ मुक्तिदाताको छेवैमा
१. मसँग आऊन, शोक गरूँ मुक्तिदाताको छेवैमा
हामीहरू विलाप गरूँ, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
२. मान्छेले निन्दा गर्दामा, के आँसु आउँदैन हाम्रो ?
हे भाइ, कत्रो साहस ‘थ्यो, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
३. सातै खेप बोले प्रेमको बात, तीन घण्टासम्म चूप रहे
मान्छेलाई मुक्ति दिनलाई ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
४. हे कड़ा मन, अब फर्किनू, तिमी अपस्वार्थी घमण्डी
मृत्युमा उनलाई सुम्पिइयो, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
५. फाटेको हृदय अब माग, अनि दिइन्छ तिमीलाई
यस्तो मनदेखि हुन्छ प्रेम, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |