mhaapeviter perbhulaai pevitertaamaa sushobhit bhi aaau lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 192 times.
Song added on : 6/20/2024

महापवित्र प्रभुलाई पवित्रतामा सुशोभित भइ आऔ

१. महापवित्र प्रभुलाई, पवित्रतामा सुशोभित भई
आऔं दण्डवत्‌ गरौं निहुरौं, आत्मा-सत्यतामा भजौं ।
को. “मारिएका थुमा येशू, शक्ति धन ज्ञान बल आदर
स्तुति, महिमा, धन्यवाद ग्रहण गर्ने योग्यका छन्‌ ।”
भन्दै सिंहासनको वरिपरि चौबीस प्राचीनहरू,
जीवित-जिवातहरू स्वर्गदूतहरूका आवाज सधैं – गुन्जन्छन्‌ ।
२. चौबीस प्राचीनहरू पनि, मुकुट खोली दण्डवत्‌ गरी
सर्वदा जीवित रहनेलाई, महिमा, आदर, भक्ति दिन्छन्‌ ।
३. जीवित-जीवातहरू पनि, पखेटाले, मुहार ढाकी
पवित्र-पवित्र भन्दै, नबिसाई महिमा गाउँछन्‌ ।
४. अनगिन्ती भीड पनि, सेता वस्त्र पहिरेर
हातमा खजुरको डालो लिई, प्रशंसा, बढाइ गर्दछन्‌ ।
५. स्वर्गमा र पृथ्वीमा, पृथ्वीमुनि समुन्द्रमा
सृजेका जुनसुकै थोकले, युग-युग स्तुति तिम्रै गर्छन्‌ ।
६. आऔं हामी सबै मिली, उद्धारको चट्टानका निम्ति
हाम्रा महान्‌ परमेश्वरको, भजन गर्दै स्तुति गरौं ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024383
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024420
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024297





An unhandled error has occurred. Reload 🗙