mhimaa garechu perbhu tepaaineko pershensaa garechu perbhu tepaaineko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 228 times.
Song added on : 6/20/2024
महिमा गर्छु प्रभु तपाईंको प्रशंसा गर्छु प्रभु तपाईंको
१. (महिमा गर्छु प्रभु तपाईंको प्रशंसा गर्छु प्रभु तपाईंको) (२)
(महिमा महिमा प्रभुलाई, प्रशंसा, प्रशंसा प्रभुलाई) (२)
२. गर्छु प्रभु तपाईंको प्रशंसा, गर्छु प्रभु तपाईंको
महिमा गर्छु प्रभु तपाईंको प्रशंसा गर्छु प्रभु तपाईंको
३. (तपाईं नै महान् प्रभु हुनुहुन्छ, तपाईं नै दयाको सागर हुनुहुन्छ) (२)
(तपाईं भन्दा ठूलो कोही छैन, तपाईंभन्दा ठूलो केही छैन) (२)
(महिमा महिमा प्रभुलाई, प्रशंसा प्रशंसा प्रभुलाई) (२)
४. (तपाईं पवित्र आत्मा हुनुहुन्छ, तपाईं यस संसारको राजा हुनुहुन्छ) (२)
(तपाईंको झैं शक्ति कसैको छैन, तपाईंको झैं प्रेम कसैको छैन) (२)
(महिमा महिमा प्रभुलाई, प्रशंसा प्रशंसा प्रभुलाई) (४)