miter timilaai yo khebr ch kaanedai nai perbhu aaunuhunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 177 times.
Song added on : 6/20/2024
मित्र तिमीलाई यो खबर छ चाँड़ै नै प्रभु आउनुहुन्छ
को. मित्र, तिमीलाई यो खबर छ चाँड़ै नै प्रभु आउनुहुन्छ
सुसमाचार सुनी राख, आफ्नो आत्मालाई बचाऊ आज
१. तिमी भन्छौ समय छ मेरो (२), तर समयचैँ’ बितिसक्यो
प्रभुलाई ग्रहण गरिहाल, नत्र अन्तमा रुनु पर्ला (२)
२. अहिले सुनी भरे नभुल (२), सुसमाचार यो मनैमा गुन
तिमी आफैलाई जाँचिहाल (२), आफ्नो आत्मालाई बचाऊ आज (२)
३. मित्र प्रभुमा विश्वास गर (२), आज नै उनमा अघि बढ़
तिम्रो पापलाई धोईदिनुहुन्छ, उनकै सन्तान बनाउहुनुन्छ (२)