naak n naak gaaaunechu m gait haanes n haanes ch haamero lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 167 times.
Song added on : 6/20/2024
नाच न नाच गाउँछु म गीत हाँस न हाँस छ हाम्रो
नाच न नाच गाउँछु म गीत हाँस न हाँस छ हाम्रो जित
किन निराश छौ किन उदास छौ
निश्चय हामीले नै संसारलाई जित्नेछौं (२)
१. तिम्रो र मेरो प्रेमको बन्धन जसरी ख्रीष्टसंग छ
सुन्दर पहाड पवित्र झरना जसरी सृजिएको छ (२)
हरियाली खेतमा स्वर्गीय भेषमा
आऔं हामी सबै जाऔं ख्रीष्टीय देशमा (२)
२. तिम्रो र मेरो उद्धार गर्न येशू संसारमा आए
बलिदान गरि बन्धनलाई तोडी हामी सबलाई बचाए (२)
त्यसैले आईदेउ सत्यलाई बुझीदेउ
ख्रीष्टको विजयीमा सबै रमाईदेउ (२)