niraash hunuperdain h daajubhaai h bhini lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
निराश हुनुपर्दैन हे दाजुभाइ हे बहिनी
को. (निराश हुनुपर्दैन हे दाजुभाइ, हे बहिनी
येशू मसीह तयार छन् तिमीलाई मुक्ति दिनलाई
टुटेको हृदय लिएर उहाँको चरणमा गइहाल
स्वर्गमा पिता रमाउँछन्, तिमीलाई सन्तान पाएर) (२)
१. (संसारलाई प्रेम गरी पिताले एकमात्र पुत्र पठाए
नरकको कीरो मानिसलाई स्वर्गको शासक बनाए) (२)
स्वर्गको शासक बनाए ।
२. (ख्रीष्टसँग हकवाला बनाई पवित्र आत्माले भर्नेछन्
अनन्त महिमाको भागीदार हामीलाई लिन आउनेछन्) (२)
हामीलाई लिन आउनेछन् ।