niraash nhooo peraarethenaa garenlaai nirenter peraarethenaa gar lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 113 times.
Song added on : 6/20/2024

निराश नहोऊ प्रार्थना गर्नलाई निरन्तर प्रार्थना गर

को. निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर प्रार्थना गर (२)
प्रार्थना सुन्नलाई म जीवित छु, म तिम्रो पुकारलाई सुन्नेछु (२)
निराश नहोऊ प्रार्थना गर्नलाई, निरन्तर पार्थना गर ।
१. दुःखको दिनमा पुकार गर, तिमीलाई छुटकारा म दिनेछु (२)
सङ्कटमा सजिलै पाइने सहायक म तिम्रो परमेश्वर हुँ । (२)
२. प्रार्थना गर, उत्तर दिनेछु, गहिरो-गहिरो भेद बताउनेछु (२)
नजानेको र नसोचेको प्रकाश म प्रकट गर्छु । (२‌)
३. आजको दिनसम्म तिमीले, मेरो नाउँमा केही मागेनौ (२)
येशूको नाउँमा विश्वाससाथ माग, आनन्द पूर्ण हुनेछ । (२)
४. निराशमा पनि आशा राख, विश्वासमा प्रयत्नशील बन (२)
आशिष्‌को वर्षा पर्खिरह, निश्चय म बर्साइदिन्छु । (२)
५. यदि मेरो आफ्नै नाउँ दिइएको, प्रजा पश्चात्तापी हुँदछ (२)
पाप क्षमा दिई त्यस जग्गालाई, स्वस्थ म पार्नेछु । (२)
६. तिमीले बिन्ती गर्न अघि नै, म चाँडै उत्तर दिनेछु (२)
बोल्दा-बोल्दै अत्याघिकसँग, आशिष्‌ म दिनेछु । (२)
Songs trending Today
Views
heredaa heredai biti ga din saal mhinaa
हेर्दा हेर्दै बिति गए दिन साल महिना
6
aaj maa bhaaheru
आज मेरा भेडाहरु
4
kaar din ki jinedgai hai do din ki hai jevaani
चार दिन कि जिन्दगी है दो दिन कि है जवानी
4
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
4
men shudedh paarenlaai yeshukhaan gayau k kherisetko regatel
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ख्रीष्टको रगतले
4
taarenhaar jenm gaothaimaa timero jivenko laagai
तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
4
saaraa aader saaraa mhimaa saaraa shekti tepaainelaai (2)
सारा आदर सारा महिमा सारा शक्ति तपाईंलाई (२)
4
mero herideyl tepaainelaai khokedch mero aanekhaal
मेरो हृदयले तपाईंलाई खोच्दछ मेरो आँखाले
4
lau uthaun yuvaa ho uthaun perkaashemaan bhi uthaun anedheyromaa
लौ उठौँ युवा हो उठौँ प्रकाशमान भई उठौँ अँध्यरोमा
4
tepaain perbhu seb perithevimaathi perbhu hunuhunech
तपाईं प्रभु सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ
4



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024384
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024421
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024298





An unhandled error has occurred. Reload 🗙