paapeko kaalo baakelo anedheyaaro hetaaun ujejvel dip lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 144 times.
Song added on : 6/20/2024
पापको कालो बाक्लो अँध्यारो हटाउने उज्जवल दीप
को. पापको कालो बाक्लो अँध्यारो, हटाउने उज्जवल दीप,
यरूशलेम शहरको बेथलेहेम गाउँमा जन्मे, प्रभु ख्रीष्ट
पापको कालो बाक्लो अँध्यारो, हटाउने उज्जवल दीप,
१. गोठाला गए, दर्शन गरे र औधी रमाए,
ज्यातिषी आए, दण्डवत् गरे औ भेटी चढ़ाए (२)
२. कति उदेकको प्रेम येशू ख्रीष्टको मानिसकहाँ आउनुभो’,
दुःख र दर्द, चोट अति गहिरो, प्रभुले सहनुभो’ (२)
३. राम्ररी सोच, ठीक निर्णय गर, तिमी के चढ़ाउने ?
गोठरूपी हृदय खोल्दछन् जसले, राज गर्छन् प्रभुले (२)