paari paakhaa neyaauli gaaayo birheko bhaakaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 149 times.
Song added on : 6/20/2024
पारी पाखा न्याउली गायो बिरहको भाका
को. पारी पाखा न्याउली गायो बिरहको भाका बोकी
हाम्रो मनमा आलै छ यो,
कलवरीको प्रेम हो कि... (२)
१. चाँप फुल्यो गुराँस फुल्यो पहाडू हाम्रो रमायो (२)
येशूको मृत्यु कलवरीमा, हाम्रै जीवन मुक्ति ल्यायौ (२)
२. कुटाई खायो थुकाई सह्यौ शरीरबाट रगत बग्यो (२)
येशूको मृत्यु कलवरीमा, हाम्रो जीवनमा उद्धार ल्यायो (२)